Ads By Google

मधुवनका २१३ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Ads By Google

हरि गुरूङ/बर्दिया : चाइना फाउन्डेसनको सहयोगमा मधुवन नगरपालिका–१, सुर्यपटुवाका २ विद्यालयहरुमा बालबिकास देखि कक्षा ५ सम्मका २१३ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

सफा सुनौलो नेपाल अनामनगर काठमाडौको समन्वय तथा जनजागृती आधारभुत बिद्यालय कुसुम्मा र सरस्वती आधारभुत बिद्यालय पथ्थरबोझीमा आईतबार शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्रीले विद्यार्थीहरुको पढाईमा सहयोग पुग्ने मधुवन नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रशुराम चौधरीले बताए ।

Ads By Google
Nadunudi: nadunudi.in is digital media platform, which Provides Latest News Content in Kannada Language by team of experienced Professionals in the Journalism Field