Ads By Google

सहकारी खुले पनि सेवाग्राही छैनन्

Sahakari Cooperative
Ads By Google

बर्दिया : कर्मचारीले आलोपालो प्रणाली मार्फत् सहकारी सञ्चालन गरे पनि सेवाग्राही सदस्यको उपस्थिति न्यून रहेको सहकारीहरुले बताएका छन् ।

कर्मचारीलेहरुले आलोपालो प्रणाली मार्फत् कार्यालय खोल्ने गरेको भएपनि सेवाग्राही सदस्यको उपस्थिति निकै कम छ । लकडाउन सुरु भएपछिका एकदुई दिनपछि सहकारीमा सेवाग्राही सदस्य आउन छाडेको सहकारीहरुले बताएका छन् ।

यो अवधिमा मोबाइल, इन्टरनेट लगायत विद्युतीय कारोबार बढेको बताईएको छ ।

Ads By Google
Nadunudi: nadunudi.in is digital media platform, which Provides Latest News Content in Kannada Language by team of experienced Professionals in the Journalism Field